Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको जनाएको छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४५ हजार र तेजाबी सुन १ लाख ४४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन १…