इनसाइट/स्पेशल « Khabarhub

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? 

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १८०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ३६ हजार ९०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३६ हजार २५० रुपैयाँमा कारोबार भैइरहेको छ ।  यसअघि बिहिबार सुन तोलामा १ लाख ३८ हजार ७०० सय र तेजाबी…