Live on
Your Voice, Your Power
काठमाडौँ – आज दिनभर दुर्घटना रोकथाम तथा यातायातको व्यवस्थापनका लागि ६ सदस्यीय समिति गठन, असोज २० गतेभित्र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसक्न आयोगको निर्देशन, राष्ट्रपति भण्डारीविरुद्धको रिटको सुनुवाई आइतबार हुने, संविधान खुलेआम मिच्ने काम संविधानको पालकबाट नै भएको प्रचण्डको आरोप लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: दुर्घटना रोकथाम तथा…