समाचार Archives | Page 4170 of 8306 | Khabarhub Khabarhub

काठमाडौँ २ बाट अशोक खड्काको स्वतन्त्र उम्मेद्वारी घोषणा

काठमाडौँ – अन्तर्राष्ट्रिय उत्कृष्ट तेक्वान्दो रेफ्री अशोक खड्काले प्रदेशसभा चुनावका लागि स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन् । स्वर्णपदक विजेता खेलाडीसमेत रहेका अन्तर्राष्ट्रिय रेफ्री खड्काले शनिबार काठमाडौँको थलीमा कार्यक्रम गरेर काठमाडौँ क्षेत्र नं. २ (ख) बाट स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका हुन् । ‘छल्नेलाई भन्दा बदल्नेलाई  खोजौँ, देश निर्माणका लागि युवालाई नै रोजौं’ भन्ने नाराका साथ खड्काले…