Live on
Your Voice, Your Power
काठमाडौँ– आज प्रि–ओपन सेसनमा नेप्से सूचक साढे १ अंकले बढ्यो । साताको अन्तिम कारोबार दिन आज प्रि–ओपन सेसनमा १.५६ अंकले बढेर २०६५.५१ को विन्दुमा पुग्यो। सेसन अवधिमा ३७ कम्पनीको ३ हजार ६८६ कित्ता किनबेच हुँदा २७ लाख २५ हजार २८९ रुपैयाँको कारोबार भएको छ । यो सेसनमा २२ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मूल्य…