Live on
Your Voice, Your Power
काठमाडौं- कुमारी बैंक लिमिटेड र काठमाडौंको गोल्फुटारमा रहेको काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टर प्रा.लीबीच कुमारी बैंकका ग्राहकलाई केयर सेन्टरबाट प्रदान गरिने सेवाहरूमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार काठमाडौं नेत्रालय सुपर इसपेसियालिटी आइ केयर सेन्टरबाट कुमारी बैंक लिमिटेडका ग्राहकले चिकित्सक परामर्श/जाँच, अनुसन्धान र शल्यक्रियामा कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड, मोबाइल…