Live on
Your Voice, Your Power
काठमाडौं- माण्डु हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०–०८१ को मुनाफाबाट १२ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ३६ करोड ३७ हजार रुपैयाँको १२ प्रतिशत १६ करोड ३६ लाख ३७ हजार ४४० रुपैयाँ बोनस दिने भएको छ । उक्त बोनस कर सहित रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साउन…