समाचार Archives | Page 4356 of 8454 | Khabarhub Khabarhub

भारतमा गणेश मूर्तिको बिसर्जनका क्रममा नदीमा डुबेर १५ जनाको मृत्यु

काठमाडौँ - भारतका विभिन्न पाँच स्थानमा गणेशको मूर्ति विसर्जनका क्रममा डुबेर १५ जनाको मृत्यु भएको छ। हरियाणा र उत्तर प्रदेशका विभिन्न घटनामा उनीहरुको मृत्यु भएको हो। हरियाणाको महेन्द्रगढस्थित झगडोली नहरमा गणेशको प्रतिमा बिसर्जनका क्रममा ८ जनालाई बगाएको छ। जसमा ४ जनाको मृत्यु भएको छ भने चारै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। उत्तर प्रदेशको विभिन्न…