Khabarhub | Page 4356 of 13595 | Nepal's Trusted News Source Khabarhub

माधवसँग विवादपछि झलनाथ – सबैभन्दा क्रान्तिकारी बन्ने लक्ष्य थियो, खण्डनसमेत गर्न सकेनौँ

खबरहब

काठमाडौँ - नेकपा (एकीकृत समाजवादी) का सम्मानीत नेता झलनाथ खनालले साविक मूल पार्टी नेकपा (एमाले) बाट चार वर्षअघि गरिएको विद्रोहको औचित्य पुष्टि गर्न नसकेको दोहर्‍याएका छन्‌ । केही दिनअघि एक अन्तर्वार्तामा नेता खनालले पार्टीको औचित्य[ ... ]

कोदोप्रति किसानको आकर्षण, बाजुराबाट वर्ष दिनमै ५० लाख रुपैयाँको निर्यात

धनगढी - कोदो प्रतिको दृष्टीकोण नफेरिए पनि यहाँका किसानका लागि प्रमुख आम्दानीको स्रोत बन्न पुगेको छ । कोदो उत्पादन गर्ने र उपयोग गर्ने कुरामा अझै किसानहरु कम उत्साहित छन् र उति इच्छुक देखिंदैनन् । तर[ ... ]

पाकिस्तानको साथ लिएर भारतमाथि दबाब बढाउँदै अमेरिका

हिमाल कोइराला

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई लक्षित गरी एकपछि अर्को अनपेक्षित घोषणा गरिरहेका छन् । यससँगै अहिले अमेरिका र भारतबीचको सम्बन्ध दशकौँयताको न्यून विन्दुमा पुगेको छ । लामो समयदेखि अमेरिकासँग सम्बन्ध सुधारमा लागेको भारतमा ट्रम्पका[ ... ]

अग्रज र सहिदका संकल्प पूरा गर्न दृढताका साथ लाग्नुपर्छ : प्रधानमन्त्री

ललितपुर– प्रधानमन्त्री केपी शर्मा ओलीले वाम-लोकतान्त्रिक आन्दोलनका अग्रज र सहिदका संकल्पलाई पूरा गर्न दृढताका साथ लाग्नुपर्ने बताएका छन् । तुल्सीलाल स्मृति प्रतिष्ठानद्वारा शनिबार आयोजित २८औँ तुल्सीलाल स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशभक्तिपूर्ण आन्दोलन र समृद्धिको सपना पूरा गर्न आजको पुस्ता दृढताका साथ अघि…

मुलुकलाई लागूऔषधमूक्त बनाउन निर्मम भएर काम गर्न गृहमन्त्रीको निर्देशन

काठमाडौं- गृहमन्त्री रमेश लेखकले मुलुकलाई लागूऔषधमूक्त बनाउन अत्यन्त कडा र निर्मम भएर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन् । प्रहरीको

जन्मदिनका नाममा होटलदेखि सडकसम्मै चक्रे मिलनको तामझाम, प्रहरीले ४७ जनालाई लियो हिरासतमा

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित ४७ जनालाई प्रहरीले काठमाडौंबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर

ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं– ठगी सम्बन्धी मुद्दाका फरार प्रतिवादी भक्तपुर सूर्यविनायक नगरपालिका-४ दधिकोट बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ पकरबास घर भएका ४२ वर्षीय सविन उप्रेतीलाई मंगलबार प्रहरीले

१५ वर्षीया किशोरीको हत्या, प्रेमिका पूर्वपतिसँग नजिकिँदा भयो घटना

जनकपुरधाम– जनकपुरधाममा १५ वर्षीया किशोरीको हत्या आरोपमा धनुषा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।  धनुषाको बटेश्वर गाउँपालिका