Live on
Your Voice, Your Power
दोलखा- जिल्लाका ९ स्थानीयतहको संघ र प्रदेश सरकारबाट आएको ४८ करोड बढी बजेट खर्च गर्न नसकेपछि फ्रीज गएको छ । जिल्लाका दुई नगरपालिका सहित सात गाउँपालिले गत आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तसम्म खर्च गर्न नसकेको ४८ करोड ३ लाख ७५ हजार रकम खर्च नगरी फिर्ता गरेको कोष तथा लेखा नियन्त्रणको कार्यालय दोलखाले जनाएको छ…