इनसाइट/स्पेशल « Khabarhub

सहकारीका नटवरलालको काइदा : बचत फिर्ता माग्दा सल्लाहकारको पगरी !

काठमाडौं - सहकारी पीडितहरूले बचत फिर्ता माग गर्दै काठमाडौं माइतीघरमा शुक्रबार प्रदर्शन गरे । यसअघि दुई चरणका आन्दोलनमा आफूहरूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै पीडितहरूले काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन्‌ । प्रदर्शनमा सहभागी हुन आएकामध्ये एक हुन्‌ - ललितपुरमा केन्द्रीय कार्यालय रहेको लालीगुराँस सहकारीका बचतकर्ता राकेश खड्का । उनले सो सहकारीमा लामो समयदेखि बचत गरेको ठूलो…