Khabarhub | Page 4477 of 13779 | Nepal's Trusted News Source Khabarhub

पूर्वाधारबिनै इम्बोस्ड नम्बर प्लेटमा सरकारको बलजफ्ती

काठमाडौँ– आगामी असोज १ गतेदेखि देशभरका सवारीसाधनहरुमा उच्च सुरक्षा प्रणालीसहितको सवारी नम्बर प्लेट (इम्बोस्ड नम्बर प्लेट) अनिवार्य गरेको छ । तर सरकारको उक्त निर्णयबारे अधिकाशं सवारीचालक अनभिज्ञ छन् । कतिपय यस निर्णयको विरोधमा उत्रिएका छन्[ ... ]

विदेशमा तीज मनाउन कलाकारको दौडधूप

खबरहब

काठमाडौं – चाहे तीज होस् या दशैं, चाडबाड नजिकिएपछि कलाकारहरुको व्यस्तता बढ्छ । पछिल्लो समय मुख्य चाडबाडका बेला चर्चित कलाकारहरु देशबाहिरै दौडधूप गर्ने क्रम बढ्दो छ । तीजविशेष कार्यक्रम लिएर विदेशमा रहेका नेपाली दर्शकसँग लाइभ[ ... ]

तीजको दरमा कस्तो खानपान उचित हुन्छ ?

थोरै खाऔँ, अधिक रमाइलो गरौँ

पवन मुडभरी

महिलाहरूको  महान् पर्व मानिने हरितालिका तिजको आज दर खाने दिन मिठा मिठा परिकारहरू खाने र भोलि निराहार व्रत बस्ने चलन हाम्रो समाजमा पहिलेदेखि नै चलिआएको हो ।  तर पछिल्लो समय दर खाने कार्यक्रम एक दिनमा[ ... ]

भियतनामी उपराष्ट्रपति पुगिन् पाटन दरबार स्क्वायर (तस्बिरहरू)

खबरहब

ललितपुर- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेकी  भियतनामका उपराष्ट्रपति वो थि आन्ह सुआनले सोमबार पाटन पाटन दरबार स्क्वायरको अवलोकन भ्रमण गरेकी छन् । उनलाई पाटन दरबार स्क्वायरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनसहित जनप्रतिनिधि र सरकारी[ ... ]

प्रचण्डसँग एकताका लागि तयार छैनन् विप्लव

आफ्नै नेतृत्वको कम्युनिस्ट केन्द्रलाई प्राथमिकता

खबरहब

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत साउन १९ गते स्थायी समितिको बैठकमार्फत् नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकताको निर्णय गराए । केन्द्रीय कार्यालय पेरिसडाँडामा चार दिनसम्म चलेको स्थायी समिति बैठकले विप्लव नेतृत्वको[ ... ]

माइती र चेलीलाई ममताले जोडोस्, संस्कृतिको सुगन्धले जीवन भरिओस् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तीजको अवसरमा दर खाने दिनको शुभकामना दिएका छन्। उनले सोमबार सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै तीजलाई पूर्वीय समाजको संयुक्त परिवार संस्कृतिमा आधारित पर्व भएको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीका अनुसार, अतीतमा भौतिक सुविधा नहुँदा गाउँगाउँ पैदलै हिँडेर चेलीलाई लिन…

किशोरीमाथि करणी प्रयासको अभियोगमा दुई पक्राउ

झापा – यहाँस्थित कचनकवल गाउँपालिका–७ मा १७ वर्षीया किशोरीलाई ललाइफकाइ तथा डरत्रास देखाएर करणी प्रयास गरेको अभियोगमा प्रहरीले दुई जनालाई

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न गराएको आरोपमा प्रहरीले जनकपुरका एक होटल सञ्चालकलाई पक्राउ गरेको छ

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका कमल भण्डारीले सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा एक करोड

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ जनाबाट ४३ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई पक्राउ