समाचार Archives | Page 4481 of 8605 | Khabarhub Khabarhub

आधुनिक घट्ट निर्माणपछि स्थानीय लाभान्वित 

सुर्खेत- दैलेखको ठाटीकाँध गाउँपालिका ३ खुड्खुडीका लालबहादुर आले मगर तीन घण्टाको पैदल यात्रा गरेर घट्ट पुग्थे । तीन घण्टाको बाटो हिँडेर घट्ट पुगे पनि उनले सितिमिति पालो पाउँदैनन् थिए । दुईदेखि चार दिन घट्ट कुरेर पिसेर घर फकिन्थे । बिहानको झिसमिसेमै टर्च बालेर मकै गहुँ पिस्न घट्ट पुग्ने उनका दिन अहिले फेरिएका छन् । उनीजस्तै…