इनसाइट/स्पेशल « Khabarhub

प्रभुको खुद नाफा १४९९ प्रतिशतले बढ्दा नबिलको ७ अर्ब पुग्यो, अन्यको कति ?

काठमाडौं– २० वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका छन् । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार प्रभु बैंकको नाफा उल्लेख्य वृद्धि भएको छ भने नबिल बैंकले सबैभन्दा बढी नाफा कमाएको देखिन्छ ।  समग्रमा २० वाणिज्य बैंकहरुले औसतमा १३.४० प्रतिशत खुद नाफा बढेको सार्वजनिक अपरिस्कृत वित्तीय विवरणमा देखिएको छ । आर्थिक वर्ष…