Live on
Your Voice, Your Power
काठमाडौं– स्मार्ट टेलिकमको सेवा सञ्चालन बन्द भएको १ वर्ष नाघिसकेको छ । तर, सो कम्पनीले विभिन्न बैंकबाट लिएको ४ अर्ब ४९ करोड रुपैयाँ कर्जा भने भुक्तानी भएको छैन । नेपाल दूरसञ्चार प्राधिकरणले ‘टेकओभर’ प्रक्रिया अघि बढाएको स्मार्ट टेलिकमले विभिन्न बैंकबाट लिएको ४ अर्ब ४९ करोड रूपैयाँ जोखिममा रहेको एक सरकारी अनुसन्धानले देखाएको हो । नेपाली…