इनसाइट/स्पेशल « Khabarhub

ऋषि ट्रेड सेन्टर बन्यो सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डको आधिकारिक बिक्रेता 

काठमाडौं– रिलायन्स ग्रुप, अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सीएफ मोटो तथा सीएफमोटो जिहो ब्रान्डका लागि आधिकारिक वितरण लिएको छ। उक्त ब्रान्ड अन्तर्गत सेन्टरले अबदेखि नेपाली बजारमा सीएफमोटोका उच्च गुणस्तर, पावर तथा पर्फमान्स बाइक, एटीभी, एसएसभ, मोटरसाइकल र सीएफमोटो जीहो अन्तर्गत विभिन्न मोडलका विद्युतीय स्कुटर अझ बढी आकर्षक विषेशताहरूका साथ नेपाली बजारमा प्रस्तुत गरेको जनाएको छ। ‘रिलायन्स…