Khabarhub | Page 455 of 13640 | Nepal's Trusted News Source Khabarhub

पुस्तक-चर्चा

पढ्नैपर्ने पर्दा पछाडिको भूटान : टेकनाथ रिजाल खै ?

इतिहास केवल तथ्य होइन, त्यसले न्याय पनि गर्न सक्नुपर्छ

पर्दापछाडिको भूटान बलराम पौडयालकृत भुटानको इतिहास र संस्मरणको जीवन्त पुस्तक हो। पेज टर्नरद्वारा प्रकाशित यस पुस्तकमा उपसंहारसहित १७ वटा खण्ड, २२ वटा परिशिष्ट, र एउटा आर्थिक सहयोग विवरण खण्ड रहेका छन्। भुटान निर्माणका लागि जीवन[ ... ]

मन्टेश्वरीमा बालबालिकाको हेरचाह कसरी हुन्छ ?

पवन मुडभरी

२० औं शताब्दीमा इटालीबाट सुरु भएको मन्टेश्वरी शिक्षा अहिले नेपाललगायत विश्वभर लोकप्रिय छ। बलबालिकाको मनोविज्ञानलाई बुझेर उनीहरुको चाहना अनुसार खेल्दै सिकाउने विधि मन्टेश्वरी हो। जसले विद्यालय जानुभन्दा अगाडि बालबालिकालाई व्यवहारिक ज्ञान सिक्न सहयोग गर्छ। यसले[ ... ]

गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

रसुवा– गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पुर्‍याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौंको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताललगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् ।…

सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए

बाजुरा – बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य उपचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी घर भई नागार्जुन बस्ने

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं– काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ सय १० ग्राम सहित झापा घर भएका २९ वर्षीय महमद

वीरेन्द्रनगरबाट १३ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी

सुर्खेत– वीरेन्द्रनगर नगरपालिका-४ खोर्केखोला लाइन बस्ने ५५ वर्षीय भरत शाहीको घरबाट सुनका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ गरी करिब १३