Live on
Your Voice, Your Power
काठमाडौं- सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा ३ दशमलव ९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । आइतबार प्रतिपक्षी सांसदको नाराबााजीबीच प्रतिनिधिसभामा चालु आर्थिक वर्ष २०८०÷८१ को आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री बर्षमान पुनले ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरिएको बताए । उनले चालु आर्थिक वर्ष कुल लगानी २ दशमलव ८ प्रतिशतले बढेर…