इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : १६औँ पञ्चवर्षीय योजना सार्वजनिकदेखि गृहमन्त्रीसमक्ष इप्पानको सुरक्षा मागसम्म

काठमाडौं- बुधबार राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०८५÷८६ सम्म मुलुकको आर्थिक वृद्धिदर ७ दशमलव ३ प्रतिशत हुने लक्ष्यसहितको १६औँ पञ्चवर्षीय योजना सार्वजनिक गरेको छ । यस्तै, आजको शेयर बजारमा ९.५४ अंकको गिरावट भएको छ । जीवन बीमा कम्पनीहरूको नाफा ४४ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक भएको छ भने गत वर्षको तुलनामा यस वर्ष व्यवसाय राम्रो भएको…