इनसाइट/स्पेशल Archives | Page 497 of 758 | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ ९७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ६९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६५ रुपैयाँ…