इनसाइट/स्पेशल « Khabarhub

चालु आर्थिक वर्षमा सेवा क्षेत्र ४.५ प्रतिशतले वृद्धि हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले गरेको तेस्रो मौद्रिक नीतिको समीक्षामा चालु आर्थिक वर्षमा सेवा क्षेत्रको समग्र वृद्धि ४.५ प्रतिशतले हुने प्रक्षेपण गरिएको छ । सेवा क्षेत्रतर्फ यातायात तथा भण्डारण उपक्षेत्रको वृद्धिदर उच्च रहने एवम् थोक तथा खुद्रा व्यापार लगायत सवारी क्षेत्रको वृद्धिमा समेत सुधार भएको राष्ट्र बैंकले समीक्षामा उल्लेख गरेको छ । पछिल्लो समय कोभिड पूर्व…