इनसाइट/स्पेशल « Khabarhub

नीति तथा कार्यक्रम : कागजमा फेरि दोहोरियो ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’

काठमाडौं - सरकारले केही वर्षदेखि नीति तथा कार्यक्रम, बजेट र योजनामा लेख्दै आएको ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’लाई यसपटक पनि नीति तथा कार्यक्रममा दोहोर्‍याएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज (मंगलबार) संसद्‌मा वाचन गरिरहेका नीति कार्यक्रममा सरकारले पुनः ‘चौथो पुस्ताको औद्योगिक अवधारणा’लाई कागजमा दोहोर्‍याएकाे पाइएको हो । राष्ट्रपतिले भनेका छन्‌, ‘औद्योगिक क्षेत्रको समग्र वातावरण सुधार गर्न…