Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल वायुसेवा निगमको ‘९एन–एकेएक्स’ जहाज इजरायलमा मर्मत गराएर काठमाडौँ ल्याइएको छ । उक्त जहाज दुबई हुँदै शनिबार राति १० बजे काठमाडौंमा अवतरण भएको हो । इजरायलमा मर्मतसम्भार सकेर ल्याइएको जहाज शनिबार साँझ काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलले बताए । उनले भने, ‘उक्त जहाजको एउटा इञ्जिनमा प्राविधिक समस्या…