Khabarhub

आधा घण्टा पनि नबसी संसद्‍बाट हिँडे बालेन

खबरहब

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आधा घण्टा पनि नबसी हिँडेका छन्। दिउँसो १ बजेर ३७ मिनेटमा सभापति रवि लामिछानेसँगै संसद्‍मा प्रवेश गरेका उनी १ बजेर ५५ मिनेटमा हिँडेका हुन्। उनी संसद्मा आएसँगै प्रतिपक्षी सांसदहरू झन्[ ... ]

संसद्‍मा जुहारी : सरकारको गतिविधिलाई प्रतिपक्षीले दिए मण्डलेको संज्ञा, रास्वपा सांसदले मागे प्रमाण

खबरहब

काठमाडौं- संसद्‌को मंगलबार बसेको बैठकमा सत्ता र प्रतिपक्षबीच जुहारी चलेको छ। मंगलबार बसेको बैठकमा प्रतिपक्षी दलहरूले सरकारलाई घेरेका हुन् । सडकमा देखिएको सरकारको अनौठो हर्कतपछि संसद् झनै तातेको छ। केही दिनयता सडकमा देखिएका शंकास्पद गाडी[ ... ]

संसद् मन्त्रीले सांसद थर्काउने थलो हैन : युवराज दुलाल

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद युवराज दुलालले संसद् मन्त्रीले सांसद थर्काउने थलो नभएको बताएका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद दुलालले संसद् मन्त्रीले सांसद थर्काउने थलो नभई सांसदले सरकारलाई प्रश्न गर्ने र सरकारले जवाफ दिने ठाउँ भएको बताएका हुन्…

महिलाको चरित्र हत्या गरेको आरोपमा दुईजना पक्राउ

काठमाडौं– नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या अश्लील सामग्री दुरुपयोग तथा मानसिक तनाव दिएको आरोपमा एक नेपाली र

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले शिवसताक्षी

बाल मन्दिर ठगी प्रकरण: सीआईबीद्वारा तत्कालीन शाखा प्रमुखसहित तीन जना पक्राउ

काठमाडौँ – नेपाल बाल संगठन (बाल मन्दिर) मा भएको ठगी सम्बन्धी कसूरमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो