Live on
Your Voice, Your Power
काठमाडौँ- सेयर बजारमा सुधारको संकेत देखिएको छ । लगातार ओरालो लाग्दै आएको सेयर कारोबार नेप्से साताको दोस्रो दिन सोमबार उच्च अंकले उकालो लागेको छ । सोमबार नेप्से ८७ दशमलव ६३ अंकले बढेर २ हजार ६ सय ७२ दशमलव २५ बिन्दुमा पुगेको छ । नेप्सेमा सोमबार २ सय २९ कम्पनीका ५३ हजार ७ सय ९२ कारोबार…