Live on
Your Voice, Your Power
काठमाडौँ - नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य आज ४०० रुपैयाँले बढेको छ। जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला १ लाख ११…