इनसाइट/स्पेशल « Khabarhub

सुनको भाउमा नयाँ रेकर्ड, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज एकै दिन सुनको मूल्य १६ सय रुपैयाँले बढेको जनाएकाे छ । महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख ३० हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार…