इनसाइट/स्पेशल « Khabarhub

सोनापुर मिनरल्सको प्रिमियम आईपीओ आजबाट खुला

काठमाडौँ– सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको असोज १४ गते आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला भएको छ । यस कम्पनीले १०० अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसाका दरले ९७ लाख ३२ हजार ५४४ कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो । कम्पनीले जारी पुँजी ३ अर्ब ७…