Live on
Your Voice, Your Power
काठमाडौँ– पर्यटन बोर्डका सीईओ धनन्जय रेग्मीलाई निलम्बन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले बुधबार अल्पकालीन अन्तरिम आदेश दिएको हो । विदेशबाट आउँदा मदिरा ल्याएको विषयमा रेग्मीले त्रिभुवन विमानस्थलका कर्मचारीसँग झगडा गरेको विषयमा नेपाल पर्यटन बोर्डले सीईओ रेग्मीमाथि छानबिन गर्न उपाध्यक्ष चन्द्र रिजालको संयोजकत्वमा छानबिन समिति गठन…