समाचार Archives | Page 539 of 8566 | Khabarhub Khabarhub

सूचना प्रविधि पूर्वाधारको पहिलो सर्त : मुख्यमन्त्री कँडेल

काँक्रेविहार- कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले सूचना प्रविधिको स्वरूप बदलिएकाले यसको महत्त्व झनै बढेको बताएका छन् ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउन्डेसनको संयुक्त आयोजनामा आज यहाँ आयोजित ‘डिजिटल कर्णाली कन्लेक्भ’मा उनले भने, 'हिजो पनि जो सूचना र प्रविधिले बलियो थियो, संसार उसकै हातमा थियो । आधुनिक इतिहास हेर्दा पनि जोसँग सूचना र प्रविधि…