Live on
Your Voice, Your Power
सोलुखुम्बु - रक्षामन्त्री मानवीर राईले मानवीय क्रियाकलापका कारण सृजित जलवायु परिवर्तनका कारण जीवजन्तु र प्राकृतिक प्रणाली अस्तित्वको सङ्कटमा परेको बताएका छन्। खुम्बु पासाङल्हामु गाउँपालिका-५, थामेमा मंगलबार आयोजित आरोही सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर विश्वभर तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यो समस्या नेपालका लागि मात्रै नभइ विश्वको भएको बताए । विकसित देशहरूले उत्सर्जन गरेका…