इनसाइट/स्पेशल « Khabarhub

अर्थसंक्षेप : भारतमा घटयो वस्तु सेवा कर, विकास बैंक र वित्त कम्पनीका सिइओसँग राष्ट्र बैंकको अन्तरक्रिया र साढे ६ अंकले घट्यो नेप्से

साढे ६ अंकले घट्यो नेप्से, कारोबारमा केही सुधार बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ६.५५ अंकले घटेको छ । नेप्से ०.२४ प्रतिशतले घटेर २७१९.७७ विन्दुमा आएको छ । बिहीबार ५ अर्ब १४ करोड ४३ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड २७ लाख १ हजार ९७ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ८५…