इनसाइट/स्पेशल Archives | Page 53 of 997 | Khabarhub Khabarhub

नेपालबाट भारतमा बिजुली निर्यात १०१०.९ मेगावाट पुग्यो

काठमाडौँ - भारतले नेपालबाट लैजाने बिजुलीको परिमाण १०१०.९ मेगावाट पुर्‍याएको छ । यसअघि विभिन्न आयोजनाबाट उत्पादित ८१०।९ मेगावाट बिजुली लगिरहेको भारतले नेपालसँग थप २०० मेगावाट बिजुली मागेको हो । नेपाल विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार, नेपालबाट थप २०० मेगावाट बिजुली पठाउन भारतले सहमति दिएको छ । पाँच जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली आयातका लागि भारत सरकारले…