इनसाइट/स्पेशल « Khabarhub

आजको फलफूल तथा तरकारी मूल्य कति?

काठमाडौँ - कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिकाअनुसार आज बिहीबार अदुवाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ। अमला ८६ रुपैयाँ ६७ पैसा, अम्बा १३५ रुपैयाँ, आभोकाडो प्रतिकेजी २२५ रुपैयाँ, भारतीय रातो आलु ४७ रुपैयाँ, मुडेको आलु ७९ रुपैयाँ, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली र लाम्चो भन्टा ४५ रुपैयाँ…