समाचार « Khabarhub

च्याम्पियन्स लिग : फाफोसविरुद्ध युभेन्टसको महत्त्वपूर्ण जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा युभेन्टस विजयी भएको छ । युभेन्टसले पाफोसलाई २–० ले हराउँदै उत्कृष्ट जित निकालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्टसले दुई गोल गरेको हो । उसका लागि खेलको ६७ औं मिनेटमा वेस्टन म्याक्केनीले पहिलो गोल गरे भने ७२ औँ मिनेटमा जोनाथन डेबिडले दोस्रो…