Live on
Your Voice, Your Power
काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक ३.५२ विन्दुले बढेको छ । यससँगै सूचक २१४७.६८ अंकमा पुगको छ । सो सेसनमा ४ लाख ६९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सो अवधिमा २८ कम्पनीको १२ सय ८ कित्ता सेयर किनबेच भए । जसमा २० कम्पनीको भाउ बढ्दा ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको…