Live on
Your Voice, Your Power
काठमाडौँ– प्रिओपन सेसनमा नेप्से सूचक १.८४ अंकले घटेको छ । यससँगै सूचक २०९५.७१ विन्दुमा झरेको छ । सेसन अवधिमा १० लाख ९७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । जसमा ४० कम्पनीको ४४ सय ८० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६४ वटा कारोबार भएको छ । २४ कम्पनीको भाउ बढ्दा…