इनसाइट/स्पेशल « Khabarhub

बैतडीमा ८७ करोड बजेट खर्च हुन सकेन

बैतडी– जिल्लाका स्थानीय तहले चालू आर्थिक वर्षमा र८७ करोडभन्दा बढी बजेट खर्च हुन नसकेको पाइएको छ । जिल्लाका १० वटै स्थानीय तहले चालु र पुँजीगत दुवै गरेर ८७ करोड  २३ लाख १४ हजार बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख मदन मगरातीले बताएका छन् ।   यहाँका सबै स्थानीय तहमा चालू आर्थिक…