इनसाइट/स्पेशल « Khabarhub

प्रि-ओपन सेसनमा नेप्से सामान्य बढ्यो

काठमाडौँ - प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०४ विन्दुले बढेको छ। यससँगै सूचक १८९१.३६ अंकमा आएको छ। यस अवधिमा करिब ६६ हजार रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनमा ५ कम्पनीको २१० कित्ता सेयर कारोबार भएको छ। कुल ६ वटा कारोबार भएको छ। २ कम्पनीको भाउ बढेको छ भने एउटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा…