इनसाइट/स्पेशल « Khabarhub

फलफूल र तरकारीको मूल्य आज कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र सानो लोकल गोलभेँडाको मूल्य प्रतिकिलो ३० रुपैयाँ रहेको छ।  यसैगरी आलु रातोको ३६, आलु सेतोका ३१, लोकल बन्दाको १५, काउली स्थानीयको ७० रुपैयाँ रहेको छ । यसैगरी…