इनसाइट/स्पेशल Archives | Page 579 of 922 | Khabarhub Khabarhub

सुन तोलामा एक हजार ४०० रुपैयाँले घट्यो

काठमाडौँ - सुनको भाउ आज प्रतितोलमा एक हजार ४०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९६ हजार ६०० रुपैयाँ कायम भएको छ । गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९८ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी आइतबार तेजावी सुनको भाउ तोलाको ९६ हजार…