इनसाइट/स्पेशल Archives | Page 580 of 922 | Khabarhub Khabarhub

सेयर बजार राताम्मे, नेप्से परिसूचक ५८.९९ अङ्कले घट्यो

काठमाडौँ- साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार घटेको छ । बिहिबार नेप्से परिसूचक ५८.९९ अङ्कले घट्दा २ हजार ६६१.४४ विन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२९ कम्पनीको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री हुँदा ४ अर्ब २९ करोड ३८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । कारोबारका आधारमा…