इनसाइट/स्पेशल « Khabarhub

हिम रिभर पावरले आईपीओ निष्कासन गर्ने

काठमाडौँ– हिम रिभर पावर लिमिटेडले शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले निष्कासन गर्ने उक्त आईपीओको लागि निष्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ भने बिक्री प्रबन्धक नियुक्त गर्नेसम्बन्धी  रिभर पावर र सिद्धार्थ क्यापिटलबीच सम्झौता भएको छ । कम्पनीले २६ करोड ६० लाख रुपैयाँ बराबर २६ लाख ६० हजार कित्ता आईपीओ निष्कासन…