इनसाइट/स्पेशल « Khabarhub

अर्थतन्त्रमा अहिलेको सूचकहरूका बारेमा अर्थमन्त्रीसँग छलफल गरिने

काठमाडौँ– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले अर्थतन्त्रमा अहिलेको सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने भएको छ ।  सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले अर्थतन्त्रको अवस्थामा र सूचकहरूमा बारेमा अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय भएको समिति सदस्य ज्ञानेन्द्र शाहीले जानकारी दिए । त्यस्तै अर्थतन्त्रसम्बन्धी सरोकारवालाहरूसँग छलफल गरि बजेट निर्माणमा सहयोग गर्ने निर्णय भएको उनले बताए । समितिलाई पूर्णरुपमा डिजिटल प्लेटफर्ममा…