इनसाइट/स्पेशल « Khabarhub

प्रि-बजेट छलफलमा आज अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं– आज प्रि बजेटका बारेमा सांसदले राखेका धारणाका बारेमा अर्थमन्त्री प्रकाशशरण महतले जवाफ दिदैँछन् । गत आइतवार बसेको प्रतिनिधिसभा कार्य व्यवस्था समितिको बैठकले गरेको निर्णय अनुसार तीन दिनसम्म सांसदले राखेका प्रि बजेटका बारेमा आज अर्थमन्त्री महतले जवाफ दिन लागेका हुन् । गत वैशाख २५ देखि प्रि बजेटका बारेमा छलफल भए अनुसार सांसदले आ–आफनो धारणा राखिसकेका…