इनसाइट/स्पेशल Archives | Page 63 of 997 | Khabarhub Khabarhub

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

काठमाडौं- धादिङको गंगाजमुना गाउँपालिका–६ बांगेपिपल, बसेराकी पार्वती कार्कीले एनसेलको ‘सधैँ अन करोडपति’ योजनामा एक करोडको बम्पर नगद पुरस्कार जितेकी छन् । एनसेलले असार १ देखि ३२ गतेसम्म सञ्चालन भएको ‘सधैँ अन करोडपति’ योजना सञ्चालन गरेको थियो । आठ वर्षअघि एनसेलको सीम किनेकी पार्वतीले असारको तेस्रो साता ९९ को ‘बेसिक रिन्युअल’ प्याक किनेर योजनामा सहभागी भएकी…