Live on
Your Voice, Your Power
पोखरा- जेसीबी नेपालले पोखरामा आयोजित विशेष ग्राहक भेटघाट तथा साँचो हस्तान्तरण कार्यक्रममा १२ वटा निर्माण उपकरण हस्तान्तरण गरेको छ। हस्तान्तरण गरिएका उपकरणहरूमा JCB 3DX ब्याकहो लोडर र JCB 221 एक्साभेटर जस्ता लोकप्रिय मेसिनहरू रहेका छन्। टिकाउपन, उच्च रिसेल भ्यालु र प्रभावकारी सञ्चालन क्षमताका कारण यी उपकरण नेपाली निर्माण बजारमा व्यापक रूपमा प्रयोग हुँदै आएका छन्। जेसीबी…