Live on
Your Voice, Your Power
काठमाडौं– तत्कालीन सरकारले २०८०, ३ असोजमा तामझामका साथ र्यापिड ट्रान्जिट बस (बीआरटी) अर्थात द्रुत बस सेवा सेवा सुरू गर्यो । त्यस दिनदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात चुस्त बनाउन भन्दै यो सेवा सुरु गरिएको थियो । जुन काठमाडौंको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म (१८.५ किलोमिटर)सञ्चालित थियो । तर, तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको अग्रसरतामा रातारात थालिएको…