इनसाइट/स्पेशल Archives | Page 62 of 997 | Khabarhub Khabarhub

रसुवा बाढीको क्षतिमा ८४ करोड बढीको बीमा दाबी

काठमाडौं– गत असार २३ गते रसुवामा आएको बाढीबाट क्षति भएको भन्दै ८४ करोड बढीको बिमा दाबी माग भएको छ । नेपाल बीमा प्राधिकरणले रसुवा बाढीबाट क्षति भएको भन्दै साउन ८ गतेसम्म ८४ करोड ३८ लाख १० हजार रुपैयाँ बराबरको बीमा दाबी माग भएको जनाएको छ । प्राधिकरणका अनुसार बीमा दाबीमध्ये सबैभन्दा धेरै ५८ करोड १…