समाचार Archives | Page 637 of 8643 | Khabarhub Khabarhub

राप्रपाले राजा माग्दै काठमाडौंका निषेधित क्षेत्रमा प्रदर्शन गर्ने

काठमाडौं– राजसंस्था पुनर्स्थापनाको मुद्दा बोकेर आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीय राजधानी काठमाडौं उपत्यकास्थित सुरक्षाका हिसाबले संवेदनशील मानिएका स्थानमा प्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख ७ गते काठमाडौंमा सुरक्षाका दृष्टिले संवेशील मानिएका स्थानहरूमा प्रदर्शन गर्ने निर्णय गरेको हो । सरकारले सुरक्षाका दृष्टिले संवेदनशील सिंहदरबार, प्रधानमन्त्रीको…